ne_tq/jer/23/23.md

500 B

मानिसहरू परमप्रभुदेखि भाग्‍न कहाँ जान सक्छन्?

मानिसहरू उहाँबाट भागी जाने कुनै ठाउँ छैन । उहाँ नजीक र टाढा हरेक गुप्‍त ठाउँहरू देख्‍न सक्‍नुहुन्छ र उहाँ स्वर्ग र पृथ्वी सबैतिर हुनुहुन्छ ।