तिनीहरूले बालद्वारा अगमवाणी गरे, परमप्रभुका मानिसहरूलाई कुमार्गतिर डोर्याए , व्याभिचार गरे, मानिसहरूलाई छल गरे र खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पारे ।