ne_tq/jer/23/13.md

517 B

अगमवक्ताहरूका अपराधहरू के हुन?

तिनीहरूले बालद्वारा अगमवाणी गरे, परमप्रभुका मानिसहरूलाई कुमार्गतिर डोर्‍याए , व्याभिचार गरे, मानिसहरूलाई छल गरे र खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पारे ।