ne_tq/jer/23/09.md

364 B

यर्मियाको हृदय किन टुटेको छ?

उनको हृदय टुटेको छ, किनभने परमप्रभुका वचनहरू पवित्र छन् तर अगमवक्ताहरू झुटा र देश व्यभिचारीहरूले भरिएको छ ।