ne_tq/jer/23/07.md

500 B

परमप्रभुले तिनीहरूका लागि के गरिदिनुभएको छ भनी मानिसहरूले भन्‍नेछन्?

परमप्रभुले तिनीहरू आफ्नै देशमा बसुन् भनेर तिनीहरूलाई अरू देशहरूबाट फिर्ता ल्याउनुभएको छ भनी तिनीहरूले भन्‍नेछन् ।