ne_tq/jer/23/04.md

457 B

परमप्रभुले उहाँका बगालको लागि के गर्नुहुने घोषणा गर्नुहुन्छ?

उहाँले तिनीहरूलाई जम्मा गराउनुहुनेछ, चर्नको लागि खर्क दिनुहुनेछ र तिनीहरूका लागि असल गोठालाहरू दिनुहुनेछ ।