ne_tq/jer/22/22.md

415 B

तिनीहरूले नसुन्‍दा तिनीहरूलाई के हुनेछ?

तिनीहरूले आफ्नो गोठालो गुमाउनेछन्, तिनीहरूका मित्रहरू निर्वासनमा लगिनेछन् र तिनीहरू लज्‍जित र अपमानित हुनेछन् ।