ne_tq/jer/22/08.md

361 B

परमप्रभुले ठूलो सहरलाई किन यी कुराहरू गर्नुभएको छ?

मानिसहरूले करार त्यागेका र अन्‍य देवताहरूलाई पूजेका हुनाले उहाँले ती गर्नुभएको छ ।