ne_tq/jer/22/01.md

896 B

परमप्रभुले यहूदाका राजा, तिनका सेवकहरू र तिनका मानिसहरूलाई के गर्न भन्‍नुहुन्छ?

तिनीहरूले परमप्रभुको वचन सुन्‍नुपर्छ, न्याय कायम राख्‍नुपर्छ, लुटिएकाहरूलाई र थिचोमिचोमा परेकाहरूलाई छुटकारा दिनुपर्छ । तिनीहरूले विदेशीहरू, अनाथ वा विधवाहरूलाई दुर्व्यवहार गर्न हुदैन र तिनीहरू हिंसालु हुनुहुदैन वा निर्दोष मानिसहरूलाई मार्नुहुदैन ।