ne_tq/jer/21/13.md

658 B

परमप्रभु कसको विरुद्ध हुनुहुन्छ?

परमप्रभु बेँसीमा र मैदानका चट्टानमा बस्‍ने मानिसहरूको विरुद्ध हुनुहुन्छ ।

मानिसहरूले जे गरिरहेका छन्, त्यसको लागि परमप्रभुले के गर्नुहुनेछ?

उहाँले झाडीहरूमा आगो सल्काउनुहुनेछ जसले हरेक कुरालाई भस्म पार्नेछ ।