ne_tq/jer/21/02.md

645 B

पशहूर र सपन्याहले यर्मियालाई के आग्रह गरे?

तिनीहरूले उनलाई परमप्रभुबाट सल्लाह खोज्‍न आग्रह गरे ।

यर्मियाले परमप्रभुबाट सल्लाह खोजेका तिनीहरूले किन चाहे?

परमप्रभुले तिनीहरूका लागि आश्‍चर्यकर्म गर्नुहुनेछ भनी तिनीहरूले आशा गरिरहेका थिए ।