ne_tq/jer/20/13.md

617 B

यर्मियाले किन परमप्रभुको लागि गाउन र प्रशंसा गर्न भन्छन्?

सबैले गाउनुपर्छ र प्रशंसा गर्नुपर्छ किनभने उहाँले धर्मीको जाचँ गर्नुहुन्छ, तिनीहरूका मन र हृदय देख्‍नुहुन्छ, बदला लिनुहुन्छ र थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुहुन्छ ।