ne_tq/jer/20/08.md

741 B

यर्मियाले के सन्देश ठूलो स्‍वरले बोलेर घोषणा गरे?

उनले ठूलो स्वरले बोलेर घोषणा गरे, "हिंसा र विनास" ।

यर्मियाले अब देखि परमप्रभुको नाउँ कहिल्यै घोषणा नगर्ने कोशिस गर्दा के भयो?

उहाँका वचन यर्मियाको हृदयमा आगोझैं भएर आयो, तिनका हड्डिहरूमा जलिरहेको, र उनले त्यो थुनिराख्‍न सकेनन् ।