ne_tq/jer/20/07.md

475 B

यर्मियाले अब देखि परमप्रभुको नाउँ कहिल्यै घोषणा नगर्ने कोशिस गर्दा के भयो?

उहाँका वचन यर्मियाको हृदयमा आगोझैं भएर आयो, तिनका हड्डिहरूमा जलिरहेको, र उनले त्यो थुनिराख्‍न सकेनन् ।