ne_tq/jer/20/04.md

411 B

परमप्रभुले बेबिलोनको राजालाई के दिनुहुनेछ?

परमप्रभुले उसलाई यस शहर र यसका सबै सम्पत्तीहरू, सबै बहुमूल्य चीजहरू र यहूदाका राजाहरूको सबै खजाना दिनुहुनेछ।