ne_tq/jer/19/14.md

456 B

परमप्रभुले सहर र त्यसका सबै नगरहरूमा किन विपत्ति ल्याउनुभयो?

तिनीहरू अटेरी भएर परमेश्‍वरको वचन सुन्‍न इन्कार गरेका हुनाले परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो ।