ne_tq/jer/19/04.md

691 B

परमेश्‍वरले यरूशलेममा किन विपत्ति ल्याउँदै हुनुहुन्छ?

मानिसहरूले परमेश्‍वरलाई त्यागेका छन् र उहाँका स्थानलाई अपवित्र तुल्याएका छन् र अन्‍य देवताहरूलाई बलिदान चढाएका छन् र त्यस ठाउँलाई निर्दोष रगतले भरेका छन्, त्यसैले उहाँले विपत्ति ल्याउँदै हुनुहुन्‍छ ।