ne_tq/jer/19/03.md

497 B

परमप्रभूले यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरूमाथि के ल्याउनुहुनेछ भनी यर्मियालाई भन्‍नुभयो?

परमप्रभुले त्यस ठाउँमा विपत्ति ल्याउनुहुनेछ र तिनीहरूका कान झनझनाउने बनाउनुहुनेछ ।