ne_tq/jer/18/18.md

433 B

यर्मियाको विरुद्ध मानिसहरूको षड्‍यन्‍त्र के हो?

तिनीहरूले आफ्‍ना वचनहरूद्वारा उनलाई आक्रमण गर्ने र उनले घोषणा गरेका कुरामा अब उसो ध्‍यान नदिने योजना बनाउँछन् ।