ne_tq/jer/18/16.md

381 B

त्यो बाटो भएर जाने सबैजना किन काँप्‍नेछन् र आफ्‍नो टाउको हल्‍लाउनेछन्?

परमप्रभुले देशलाई त्रास बनाउनुभएको हुनाले तिनीहरूले त्यसो गर्नेछन् ।