ne_tq/jer/16/10.md

418 B

यर्मियाले उहाँको वचन मानिसहरूलाई भन्दा तिनीहरूका प्रश्‍न के हुनेछ?

परमप्रभुले तिनीहरूका विरुद्ध किन विपत्तिको आदेश दिनुभएको छ भनी तिनीहरूले सोध्‍नेछन् ।