ne_tq/jer/16/09.md

450 B

मानिसहरूले उत्सव मनाइरहेका घरमा नजान परमप्रभुले यर्मियालाई किन आज्ञा गर्नुहुन्छ?

उहाँले उनलाई आज्ञा गर्नुहुन्छ, किनभने उहाँले उत्सवहरूको अन्त्य गर्न लाग्‍नुभएको छ ।