ne_tq/jer/16/06.md

4 lines
520 B
Markdown

# मानिसहरू शोक भएको घरमा प्रवेश नगर्न परमप्रभुले यर्मियालाई किन आज्ञा गर्नुहुन्छ?
उहाँले यर्मियालाई आज्ञा गर्नुहुन्छ, किनभने ठुला र साना दुवै मर्नेछन्, तर तिनीहरुका निम्ति कसैले शोक गर्नेछैनन् ।