ne_tq/jer/16/05.md

520 B

मानिसहरू शोक भएको घरमा प्रवेश नगर्न परमप्रभुले यर्मियालाई किन आज्ञा गर्नुहुन्छ?

उहाँले यर्मियालाई आज्ञा गर्नुहुन्छ, किनभने ठुला र साना दुवै मर्नेछन्, तर तिनीहरुका निम्ति कसैले शोक गर्नेछैनन् ।