ne_tq/jer/16/04.md

495 B

त्यस ठाउँमा जन्मेका छोराहरू र छोरीहरूलाई के हुनेछ?

तिनीहरू सबै मर्नेछन् ।

तिनीहरूका लासहरू के हुनेछन्?

तिनीहरूका लासहरू जमिनमा मल जस्तै हुनेछन् र चराहरू र पशुहरूका लागि आहार हुनेछन् ।