ne_tq/jer/15/03.md

389 B

मानिसहरूलाई के चार कुराहरू हुनेछन्?

कोही युद्धमा मर्नेछन्, कसैलाई कुकुरले तानी लग्‍नेछन्, कसैलाई चराहरूले खानेछन् र कसैलाई जन्तुहरूले खानेछन् ।