ne_tq/jer/14/11.md

386 B

परमप्रभुले यर्मियालाई मानिसहरूका पक्षमा के नगर्न भन्‍नुहुन्छ?

परमप्रभुले यर्मियालाई मानिसहरूको भलाईको निम्ति प्रार्थना नगर्न भन्‍नुहुन्छ ।