ne_tq/jer/13/14.md

544 B

परमप्रभुले सबै मानिसहरूलाई केले भर्नुहुनेछ?

उहाँले तिनीहरूलाई पियक्‍कडपनले भर्नुहुनेछ ।

परमप्रभुले मानिसहरूलाई पियक्‍कडपनले भर्नुभएपछि उहाँले के गर्नुहुनेछ?

उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ ।