ne_tq/jer/13/11.md

375 B

परमप्रभुकहाँ उहाँका मानिसहरूले के तीन कुराहरू ल्याएको उहाँ चाहनुहुन्छ?

तिनीहरूले उहाँकहाँ इज्‍जत, प्रशंसा र आदर ल्याएको उहाँ चाहनुहुन्छ ।