ne_tq/jer/13/01.md

412 B

सुतीको पटुकालाई के गर्न भनी परमप्रभुले यर्मियालाई भन्‍नुहुन्छ?

उहाँले यर्मियालाई सुतीको पटुका लगाउन र त्यसपछि त्यसलाई परातमा लगेर लुकाउन भन्‍नुहुन्छ ।