ne_tq/jer/12/16.md

406 B

ती जातिहरूलाई परमप्रभुको के प्रतिज्ञा छ जसले, “जीवित परमप्रभुको नाउँमा ” भनी शपथ खान सिकेका छन्?

परमप्रभुका मानिसहरूको बिचमा तिनीहरू स्थापित हुनेछन् ।