ne_tq/jer/12/06.md

266 B

यर्मियालाई कसले धोका दिएको छ?

यर्मियाका दाजुभाइहरू र तिनका बुबाको परिवारले तिनलाई धोका दिएका छन् ।