ne_tq/jer/11/07.md

345 B

परमप्रभुले किन मानिसहरूका विरुद्धमा करारका सबै श्रापहरू ल्याउनुभयो?

उहाँले ती ल्याउनुभयो किनभने मानिसहरूले करार पालन गरेनन् ।