ne_tq/jer/11/05.md

295 B

परमेश्‍वरले पुर्खाहरूसँग के शपथ खानुभएको छ?

उहाँले तिनीहरूलाई दूध र मह बग्‍ने देश दिनुहुनेछ भनी शपथ खानुभयो ।