ne_tq/jer/11/04.md

397 B

यी करार कसलाई दिइयो?

यो करार इस्राएलको पुर्खाहरूलाई दिइयो ।

यो करार कहिले दिइयो?

परमप्रभुले इस्राएलीहरूलाई मिश्रबाट निकाल्नुभएको दिनमा यो दिइयो ।