ne_tq/jer/11/01.md

409 B

यो करारका वचनहरू कसलाई घोषणा गर्न परमप्रभुले यर्मियालाई भन्‍नुभयो?

यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई यी घोषणा गर्न परमप्रभुले भन्‍नुभयो ।