ne_tq/jer/10/25.md

741 B

परमप्रभुको क्रोध कसमाथि खन्याउन अगमवक्ता उहाँलाई बिन्ती गर्छन्?

उहाँलाई नचिनेका जातिहरूमा उहाँको क्रोध खन्याउन तिनी परमप्रभुलाई बिन्ती गर्छन्?

तिनीहरूले किन परमप्रभुको क्रोध पाउनुपर्छ?

तिनीहरूले परमप्रभुको क्रोध पाउनुपर्छ किनभने तिनीहरूले याकूबको देशलाई नाश गरेका छन् ।