ne_tq/jer/09/16.md

651 B

परमप्रभुले इस्राएलीहरूलाई के गर्नुहुनेछ भन्‍नुहुन्छ?

खान र पिउनका लागि तीतो कुराहरू बाहेक केही नभएका मानिसहरूजस्तै उहाँले तिनीहरूलाई दु:खी बनाउनुहुनेछ । त्यसपछि उहाँ तिनीहरूलाई तिनीहरूका घरहरूबाट धपाउनुहुनेछ र तिनीहरूलाई मर्न दिनुहुनेछ ।