ne_tq/jer/09/04.md

391 B

तिनीहरू प्रत्येकले आफ्ना छिमेकी र दाजुभाइदेखि किन होशियार हुनुपर्छ?

उनीहरू तिनीहरूदेखि होशियार हुनुपर्छ किनभने हरेक दाजुभाइ र छिमेकी छली हुन् ।