ne_tq/jer/09/01.md

681 B

अगमवक्ता किन रून चाहन्‍छन्?

तिनी रून चाहन्‍छन् किनभने तिनका धेरै मानिसहरू मारिएका छन् ।

परमप्रभुले इस्राएलीहरूलाई किन दण्‍ड दिनुहुनेछ?

उहाँले इस्राएलीहरूलाई दण्‍ड दिनुहुनेछ किनभने तिनीहरू आफ्‍ना शरीरमा मात्र खतना गरिएका छन् तर ह्रदयमा गरिएका छैनन् ।