ne_tq/jer/07/29.md

385 B

यर्मियाका सबै कपाल खौरिन भनी तिनलाई परमप्रभुले किन भन्‍नुहुन्छ?

परमप्रभुले इस्राएललाई इन्कार गर्नुभएको थियो भनी यर्मियाले देखाउनुपर्‍थ्यो ।