उहाँले शीलोलाई जे गर्नुभएको थियो त्यही तिनीहरूलाई गर्नुहुनेछ भनी तिनीहरूले सम्झेको उहाँले चाहनुभयो किनभने तिनीहरू त्यही पापहरूका दोषी थिए जसको दोषी शीलोका मानिसहरू पनि थिए ।