ne_tq/jer/07/06.md

845 B

परमप्रभुले तिनीहरूलाई त्यस देशमा रहन दिनका लागि मानिसहरूले के गर्नुपर्छ?

तिनीहरूले न्यायलाई कायम राख्दै आफ्ना मार्ग र अभ्यासहरू असल बनाउनुपर्छ ।

परमप्रभुले तिनीहरूलाई त्यस देशमा रहन दिनुभएको चाहन्छन् भने मानिसहरूले के गर्नुहुँदैन?

तिनीहरूले कमजोरलाई शोषण, निर्दोषको हत्या वा झुठा देवताहरूको पुजा गर्नुहुँदैन ।