ne_tq/jer/07/04.md

442 B

यदि मानिसहरूले आफ्ना मार्ग र अभ्यास असल बनाए भने परमप्रभुले तिनीहरूको लागि के गर्ने प्रतिज्ञा गर्नुहुन्छ?

उहाँले तिनीहरूलाई त्यस ठाँउमा निरन्तर बसिरहन दिनुहुनेछ ।