ne_tq/jer/05/23.md

330 B

परमप्रभुको भय मान्‍नेहरूको लागि उहाँ के गर्न चाहनुहन्छ?

उहाँ ठीक समयमा वर्षा ल्याउन चाहनुहुन्छ ताकि फसल राम्रो हुन सकोस् ।