ne_tq/jer/05/06.md

431 B

यर्मियाले मानिसहरूको अपराधहरू र विश्‍वासहीन कामहरूको बारेमा के भने?

यर्मियाले तिनीहरूका अपराधहरू बढ्दै गएका र तिनीहरूका विश्‍वासहीन कामहरू असीमित भएको बताए ।