ne_tq/jer/04/08.md

354 B

मानिसहरूले आफैँलाई किन भाङ्ग्राको वस्‍त्रमा बेर्नेछन्?

तिनीहरू आफ्ना पापहरूको लागि क्षमाप्रार्थी थिए भनी देखाउन त्यसो गर्नेछन् ।