ne_tq/jer/03/08.md

533 B

परमेश्‍वरले इस्राएललाई के गर्नुभयो?

उहाँले त्यसको विरुद्धमा त्यागपत्र दिनुभएको छ ।

परमप्रभुले इस्राएलको विरुद्धमा त्यागपत्र दिनुभएपछि यहूदाले के गरी?

यहूदाले इस्राएलले गरेझैं समान कुराहरू गरी ।