ne_tq/jer/03/01.md

303 B

अगमवक्ताले मानिसहरूलाई कस्ती स्‍त्रीसँग तुलना गर्छन्?

तिनी तिनीहरूलाई पतिलाई छोडेकी स्‍त्रीसँग तुलना गर्छन् ।