ne_tq/jer/02/23.md

296 B

मानिसहरू कुन पशु जस्ता छन् भनी परमप्रभुले भन्‍नुहुन्छ?

तिनीहरू ऊँट र वन-गधैनी जस्ता छन् भनी उहाँ भन्‍नुहुन्छ ।